IME Life New

एशियन लाइफले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनकिो आज पुस ३० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आथिृक वषृको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनकिो आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS