लाईफ इन्स्योरेन्स कर्पोशनले आर्थिक बर्ष २०७३/२०७४को नाफबाट ३६ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोमा बीमा समितीले अस्विकृत गरेपछि बोनस सयर घटाएर दिने भएको छ ।कम्पनीले अब १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करमको लागि ०ं.३६ प्रतिशत नगद लाभांस दिने भएको छ ।
उक्त प्रस्ताव बीमा समिति र आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछी मात्र कार्यन्वयनमा आउने भएको छ । बीमा समितिले इन्स्योरेन्सलाई वित्तिय विवरणमा सशोसधन गरी पुन ःपेश गर्न निर्देशन दिएपछि बोनसदर परिमार्जन भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।