लाईफ इन्स्योरेन्स कर्पोशनले आर्थिक बर्ष २०७३/२०७४को नाफबाट ३६ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोमा बीमा समितीले अस्विकृत गरेपछि बोनस सयर घटाएर दिने भएको छ ।कम्पनीले अब १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करमको लागि ०ं.३६ प्रतिशत नगद लाभांस दिने भएको छ ।
उक्त प्रस्ताव बीमा समिति र आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछी मात्र कार्यन्वयनमा आउने भएको छ । बीमा समितिले इन्स्योरेन्सलाई वित्तिय विवरणमा सशोसधन गरी पुन ःपेश गर्न निर्देशन दिएपछि बोनसदर परिमार्जन भएको हो ।
लाईफ इन्स्योरेन्स कर्पोशन कम्पनीको लाभासं परिमार्जन
![](https://insurancekhabar.com/wp-content/uploads/2018/11/Screenshot_2-2.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)