IME Life New

भारतमा स्वास्थ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई कोरोना बीमाको प्रिमियममा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी:  कोरोना भाइरसको संक्रमणको बेला स्वास्थ क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुलाई मध्यनजर गर्दै भारतका बीमा कम्पनीहरुले कोरोना कवच स्वास्थ बीमा योजना अन्तर्गतको  प्रिमियममा ५ प्रतिशत छुट दिने भएका छन्।

डाक्टर, नर्स र स्वास्थ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई यो छुट प्राप्त गर्ने छन्। कोरोना कवच योजना अन्तर्गत कोरोना भाइरस संक्रमणको पुष्ठी पश्चात अस्पतालको खर्च बीमा कम्पनीहरुले प्रदान गर्छन। कोरोन कवच बीमा योजना अन्तर्गत ५० हजार देखि ५ लाख सम्मको बीमा हुने गर्छ।

Esewa
Crest

प्रिमियममा ५ प्रतिशत छुट दिन भारतीय बीमा विनियामक और विकास प्राधिकरणले निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS