IME Life New

सुर्या लाईफ इन्स्यनेरेन्सको बिक्रि प्रबन्धकमा एनआईसी एशीया क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुर्या लाईफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईसी एशीया क्यापिटललाई नियुक्त गरेको छ ।

Esewa
Crest

कम्पनीले साविकका सेयरधनीहरुलाई १०ः७ को अनुपातमा हकप्रद सेयर जारी गर्न बिक्रि प्रबन्धकमा एनआईसी एशीया क्यापिटललाई नियुक्त गरेको हो ।उक्त नियुक्त सम्बन्धि सम्झौतामा सुर्या लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र एनआईसी एशीया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS