IME Life New

भारतमा सैलुन व्यवसायमा आवद्ध व्यक्तिलाई जिलेटको ठूलो सहयोग, १ लाख सम्मको कोरोना बीमा, अरु के सुविधा ? 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। भारत स्थित जिलेट कम्पनीले नाई व्यवसायमा आवद्ध ५० हजार नाईलाई १ लाख भारतीय रुपैयाँ सम्मको कोरोना बीमा गराउने योजना ल्याएको छ । नाईहरु आफ्नो काममा  फर्के पछि जिलेटले बीमा गराईदिने छ ।

नाईहरु कोरोना भाइरसको उच्च जोखिममा भएको कुरालाई मध्यनजर गर्दै जिलेटले ” जिलेट बारबर सुरक्षा प्रोग्राम “ घोषणा गरेको छ। यो योजनाले बीमा संगै नाईहरुलाई कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक भिडियोहरु पनि बनाएको छ।

Esewa
Crest

त्यस्तै जिलेट कम्पनीले नाईहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन विभिन्न स्वास्थ सामग्रीहरु जस्तै स्यानिटाइजर, मास्क आदि पनि उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS