Connect IPS
IME Life

सन नेपाल लाईफले ल्यायो १८ घातकरोग विरुद्ध सुरक्षा दिने नयाँ बीमा योजना

SPIL
NIC ASIA new
Sanima Reliance

सन नेपाल लाईफले ग्राहकहरुका लागि १८ खालका घातक घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा बालबच्चा जीवनबीमा बाहेक अन्य जीवनबीमा योजनाहरु ल्याएको छ ।यो सेवा १६ वर्षको उमेर देखि नै लिन सकिने हुदाँ न्युनतम बीमाशुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ ।

यो योजनाको विशेषता भनेको न्युन बीमाशुल्कमा बीमितको भविष्य सुरक्षित गर्ने रहेको कम्पनीले बताएको छ । सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत यो सेवा लिन सक्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS