IME Life New

सन नेपाल लाईफले ल्यायो १८ घातकरोग विरुद्ध सुरक्षा दिने नयाँ बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाईफले ग्राहकहरुका लागि १८ खालका घातक घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा बालबच्चा जीवनबीमा बाहेक अन्य जीवनबीमा योजनाहरु ल्याएको छ ।यो सेवा १६ वर्षको उमेर देखि नै लिन सकिने हुदाँ न्युनतम बीमाशुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ ।

यो योजनाको विशेषता भनेको न्युन बीमाशुल्कमा बीमितको भविष्य सुरक्षित गर्ने रहेको कम्पनीले बताएको छ । सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत यो सेवा लिन सक्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS