Connect IPS
IME Life

ज्योति लाईफ इन्स्योरेन्स दोस्रो बर्षमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सोमबार प्रथम वार्षित्सव कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

प्रथम बर्ष पूरा गर्दै कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गर्न कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्रीले बताएको छ । एक वर्षको अवधिमा कम्पनीले ७ वटा आकर्षक जिवन बीमा योजना जारी गरको छ ।

कम्पनीले एक वर्षको अवधिमा ७५ शाखा संजाल विस्तार गरेको छ भने ,गत वर्षमा कम्पनीले ३७ करोडको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी १५४ करोड रहेको छ ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS