Connect IPS
IME Life

एनएमबी बैंकद्धारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले प्रदेश नम्बर २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ। कोरोना रोकथामको लागि सबैभन्दा बढी आवश्यक रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन्।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहसहितको उपस्थिति रहेको थियो । बैंकले १ सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर प्रदान गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS