IME Life New

एनएमबी बैंकद्धारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले प्रदेश नम्बर २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ। कोरोना रोकथामको लागि सबैभन्दा बढी आवश्यक रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन्।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहसहितको उपस्थिति रहेको थियो । बैंकले १ सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर प्रदान गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS