IME Life
GBIME

गुराँस लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनआईसी एशिया बैंकबाट खरिद गर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं: गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार  एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS