Connect IPS
IME Life

ज्योति विकास बैंकको साधारण सभा हुने स्थान परिवर्तन, अब कहाँ हुँदैछ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । ज्योति विकास बैंक लिमिटेडको साधारण सभा हुने स्थान परिवर्तन भएको छ । अब उक्त साधारण सभा सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमार्गमा गर्ने भएको छ । यसअघि बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौमा बोलाएको थियो ।

सभागृहले उक्त दिन विशेष कारणवश हल उपलब्ध गराउन नसक्ने भएकोले साधारण सभाको स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ । बैंकले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS