IME Life New

करदाता प्रोत्साहन उपहार कार्यक्रमः यी हुन् असोजको दोस्रो पाक्षिकका विजेताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ ।

काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियोे । कलाकार एवं निर्माताद्वय दिपकराज गिरी र दीपश्री निरौलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गर्नुभएको हुन्।

Esewa
Crest

विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दोस्रो पाक्षिकमा १६ जना उपभोक्ताले १ लाख ३३ हजार ३३४ र १ जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल हुनुहभएको छ। यो रकम कर कटाएर विजेताले पाउनेछन्।

पाक्षिक रु. १० लाख पाउने विजेता

दैनिक रु. १ लाख पाउने विजेताहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS