IME Life New

ज्योति विकास बैंकको साधारण सभा हुने स्थान परिवर्तन, अब कहाँ हुँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । ज्योति विकास बैंक लिमिटेडको साधारण सभा हुने स्थान परिवर्तन भएको छ । अब उक्त साधारण सभा सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमार्गमा गर्ने भएको छ । यसअघि बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौमा बोलाएको थियो ।

सभागृहले उक्त दिन विशेष कारणवश हल उपलब्ध गराउन नसक्ने भएकोले साधारण सभाको स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ । बैंकले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS