Connect IPS
IME Life

हिमालयन बैंकको २५ लाख ६९ हजार १०४ कित्ता डिबेन्चर सुचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन बैंकको २५ लाख ६९ हजार १०४ कित्ता डिबेन्चर सूचीकृत भएको छ । बैंकले गत साउन २ गतेबाट भदौ २ गतेसम्म कुल ३० लाख कित्ता (इकाई) ऋणपत्र खुला गरेको थियो ।

जसमा २५ लाख ६९ हजार १०४ कित्ता इकाई ऋणपत्र मात्र बिकेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले ७ वर्ष अवधिको ‘१०५ हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS