IME Life New

हिमालयन बैंकको २५ लाख ६९ हजार १०४ कित्ता डिबेन्चर सुचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन बैंकको २५ लाख ६९ हजार १०४ कित्ता डिबेन्चर सूचीकृत भएको छ । बैंकले गत साउन २ गतेबाट भदौ २ गतेसम्म कुल ३० लाख कित्ता (इकाई) ऋणपत्र खुला गरेको थियो ।

जसमा २५ लाख ६९ हजार १०४ कित्ता इकाई ऋणपत्र मात्र बिकेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले ७ वर्ष अवधिको ‘१०५ हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS