IME Life
GBIME

कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी,कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, लिगल असिस्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्ना भइरहेका विभिन्न शाखा कार्यालय तथा अन निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १ भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने समेत बैंकले जानकारी दिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS