IME Life New

रिलायबल नेपाल लाइफले खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले खुल्ला रक्तदान तथा नि शुल्क:स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्नो केन्द्रिय कार्यालय ज्ञानेश्वरमा, उक्त कार्यक्रम गर्ने भएको हो ।

उक्त कार्यक्रम भदौ १५ गते हुने इन्स्योरेन्सले जनाएको छ । खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम बिहान ८ देखि १२ बजेसम्म संचालन हुने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS