IME Life New

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतका दुवै फण्डको प्रति इकाई खुद मूल्यमा सामान्य गिरावट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुबै फण्डको प्रति इकाई खुद मूल्य घटेको छ ।

Crest

लक्ष्मी इक्विटी फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ । फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैया १० पैसारहेको छ। जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैयाँ २० पैसा थियो।

लक्ष्मी भ्यालु फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ । फण्डको प्रति ईकाई खुद मूल्य ११ रुपैया ५८ पैसा रहेको छ। जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ११ रुपैयाँ ६१ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS