IME Life New

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतका दुवै फण्डको प्रति इकाई खुद मूल्यमा सामान्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुबै फण्डको प्रति इकाई खुद मूल्य घटेको छ ।

Esewa
Crest

लक्ष्मी इक्विटी फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ । फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैया १० पैसारहेको छ। जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैयाँ २० पैसा थियो।

लक्ष्मी भ्यालु फण्डले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ । फण्डको प्रति ईकाई खुद मूल्य ११ रुपैया ५८ पैसा रहेको छ। जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ११ रुपैयाँ ६१ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS