Connect IPS
IME Life

नबिल ब्यालेन्स फन्ड(२ को ११ करोड २० लाख इकाई कारोबार खुला

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्सचेन्जमा नबिल ब्यालेन्स फन्ड(२ को आजदेखि इकाई कारोबार खुला भएको छ । नेप्सेले फन्डको पहिलो कारोबारका लागि प्रतिइकाई १० रुपैयाँमा मूल्य तोकिदिएको छ ।

नबिल ब्यालेन्सले गत वैशाख ५ देखि जेठ ३ गतेसम्म सर्वसाधारणलाई बिक्री खुला गरेको म्युचुअल फन्ड बुधबार सूचीकृत गराएको हो ।

Prabhu
Crest

यस फन्डले कुल १२ करोड इकाई निष्कासन गरेकोमा १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
१ करोड ८० लाख इकाई बीज पुँजी वापत कोष प्रवर्धकलाई नबिल बैंकलाई छुट्याइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS