IME Life New

नबिल ब्यालेन्स फन्ड(२ को ११ करोड २० लाख इकाई कारोबार खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्जमा नबिल ब्यालेन्स फन्ड(२ को आजदेखि इकाई कारोबार खुला भएको छ । नेप्सेले फन्डको पहिलो कारोबारका लागि प्रतिइकाई १० रुपैयाँमा मूल्य तोकिदिएको छ ।

नबिल ब्यालेन्सले गत वैशाख ५ देखि जेठ ३ गतेसम्म सर्वसाधारणलाई बिक्री खुला गरेको म्युचुअल फन्ड बुधबार सूचीकृत गराएको हो ।

Esewa
Crest

यस फन्डले कुल १२ करोड इकाई निष्कासन गरेकोमा १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
१ करोड ८० लाख इकाई बीज पुँजी वापत कोष प्रवर्धकलाई नबिल बैंकलाई छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS