Connect IPS
IME Life

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

रिलायबल नेपाल  लाईफ इन्स्योरेन्सले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले बैजनाथ गा.पा वडा नं ६ बांकेका बीमित गंगा बुढथापाको परिवारलाई मृत्यु दाबी बापतको  २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तुलसीपुर शाखा प्रमुख प्रमिता रावलले मृतक गंगा बुढथापाका श्रीमान कृष्ण भक्त बुढथापालाई बीमा दाबीको रकम हस्तान्तरण गरेकि हुन् ।

मृतक बुढथापाले महालक्ष्मी विकास बैंक कोहलपुर मार्फत उक्त जीवन बीमालेख खरिद गरेका थिए ।

उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक, कोहलपुर शाखा प्रबन्धक मंगल रावल तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि., नेपालगन्ज शाखाका प्रमुख भास्कर जोशीको समेत उपस्थिति रहेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS