IME Life New

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायबल नेपाल  लाईफ इन्स्योरेन्सले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले बैजनाथ गा.पा वडा नं ६ बांकेका बीमित गंगा बुढथापाको परिवारलाई मृत्यु दाबी बापतको  २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Esewa
Crest

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तुलसीपुर शाखा प्रमुख प्रमिता रावलले मृतक गंगा बुढथापाका श्रीमान कृष्ण भक्त बुढथापालाई बीमा दाबीको रकम हस्तान्तरण गरेकि हुन् ।

मृतक बुढथापाले महालक्ष्मी विकास बैंक कोहलपुर मार्फत उक्त जीवन बीमालेख खरिद गरेका थिए ।

उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक, कोहलपुर शाखा प्रबन्धक मंगल रावल तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि., नेपालगन्ज शाखाका प्रमुख भास्कर जोशीको समेत उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS