IME Life New

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनश सेयर पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १५ दशमलव ४८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको १७ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ दशमलव ४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले २०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गरेको छ । । साथै, सभाले कम्पनी सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS