IME Life New

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनश सेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १५ दशमलव ४८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको १७ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ दशमलव ४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले २०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गरेको छ । । साथै, सभाले कम्पनी सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS