Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल इन्स्योरेन्सले लिलामीमा बिक्री गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । उक्त शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकिएको भए पनि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था रहेको थियो ।

सो बमोजिम संस्थापकतर्फ १६७ दशमलव ११ र सर्वसाधारणतर्फ ३५६ सम्म मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणतर्फको १ लाख ४४ हजार ५९१ दशमलव ३५ कित्ता र संस्थापक तर्फको २ हजार ५११ दशमलव ७३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । बाँडफाँडपछि शेयर नपरेको रकम आजदेखि आवेदकको खातामा जानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS