IME Life New

नेपाल इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्सले लिलामीमा बिक्री गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । उक्त शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकिएको भए पनि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था रहेको थियो ।

सो बमोजिम संस्थापकतर्फ १६७ दशमलव ११ र सर्वसाधारणतर्फ ३५६ सम्म मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिएको छ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणतर्फको १ लाख ४४ हजार ५९१ दशमलव ३५ कित्ता र संस्थापक तर्फको २ हजार ५११ दशमलव ७३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । बाँडफाँडपछि शेयर नपरेको रकम आजदेखि आवेदकको खातामा जानेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS