IME Life New

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर आजदेखी बिक्रि खुल्ला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर आज आइतबारदेखि बिक्री खुला भएको छ । असार २८ गतेसम्म सेयरधनी पुस्तीकामा कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।


संस्थाले चुत्तापुँजी बढाउन १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन भदौ १७ गते बैंकिङ समयपछि बन्द हुने छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS