IME Life New

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर आजदेखी बिक्रि खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर आज आइतबारदेखि बिक्री खुला भएको छ । असार २८ गतेसम्म सेयरधनी पुस्तीकामा कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।


संस्थाले चुत्तापुँजी बढाउन १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन भदौ १७ गते बैंकिङ समयपछि बन्द हुने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS