Connect IPS
IME Life

बीमा लेख सङ्ख्याको आधारमा नेपाल लाईफ इन्स्योरेन्सको अग्रता !  कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल स्टक एक्चेन्जमा कारोबार हुने ७ वटा  जीवन  बीमा कम्पनी मध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै बीमा लेख सङ्ख्या छ।  प्रकाशित तेस्रो त्रैमासको तथ्याङ्क अनुसार नेपाल लाईफ  इन्स्योरेन्समा ११ लाख १२ हजार बीमा लेख कायम छन् त्यस्तै ८ लाख ८ हजार बीमा लेख सहित नेशनल लाईफ दोस्रो स्थानमा छ।
सबै भन्दा थोरै बीमा लेख सङ्ख्या गुराँस लाईफ इन्स्योरेन्स छ।  गुराँस लाईफमा २ लाख ४ हजार बीमा लेख कायम छन्।
बीमा लेख सङ्ख्याले कम्पनीले कस्तो व्यवसाय गरिरहेको छ भन्ने देखाउँछ ।

हेरौँ सबै जीवन  बीमा कम्पनीहरूको कुल कायम रहेको बीमा लेख संख्याको अवस्था : 

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS