IME Life New

बीमा लेख सङ्ख्याको आधारमा नेपाल लाईफ इन्स्योरेन्सको अग्रता !  कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल स्टक एक्चेन्जमा कारोबार हुने ७ वटा  जीवन  बीमा कम्पनी मध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै बीमा लेख सङ्ख्या छ।  प्रकाशित तेस्रो त्रैमासको तथ्याङ्क अनुसार नेपाल लाईफ  इन्स्योरेन्समा ११ लाख १२ हजार बीमा लेख कायम छन् त्यस्तै ८ लाख ८ हजार बीमा लेख सहित नेशनल लाईफ दोस्रो स्थानमा छ।
सबै भन्दा थोरै बीमा लेख सङ्ख्या गुराँस लाईफ इन्स्योरेन्स छ।  गुराँस लाईफमा २ लाख ४ हजार बीमा लेख कायम छन्।
बीमा लेख सङ्ख्याले कम्पनीले कस्तो व्यवसाय गरिरहेको छ भन्ने देखाउँछ ।

हेरौँ सबै जीवन  बीमा कम्पनीहरूको कुल कायम रहेको बीमा लेख संख्याको अवस्था : 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS