IME Life New

एसियन लाईफको हकप्रद शेयर डिम्याट खातामा आयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: एसियन लाईफ ईन्स्योरेन्सले गत फागुन १३ देखि चैत १८ गते सम्म २ बराबर १ को अनुपातमा बिक्री गरेको  हकप्रद शेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । २०७४ साल माघ ७ गते सम्म शेयर डिम्याट गराएका  शेयर धनीको डिम्याट खातामा हकप्रद शेयर जम्मा गरिएको छ।

त्यस्तै  माघ ७ गते पछि शेयर अभौतिकीकरण गर्ने शेयर धनीहरुको हकप्रद शेयर  डिम्याट खातामा जम्मा गर्ने तयारी भएको र आज सम्मपनि शेयर अभौतिकीकरण नभएको हकमा चाही शेयर अभौतिकीकरण पश्चात् मात्र हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्ने कुराको जानकारी कम्पनीले दिएको छ।

Esewa
Crest

एसियन लाईफ ईन्स्योरेन्सको शेयर रजिस्टारका रूपमा एनआईबिएल एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS