IME Life New

प्रिमियम सङ्कलनमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी, अरूको अवस्था कस्तो छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल स्टक एक्चेन्जमा सुचिकृत बीमा  कम्पनी मध्य सबै भन्दा धेरै बीमा  शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स  कम्पनी लिमिटेड रहेको छ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्म कम्पनीले १० अर्ब ७७ करोड कुल बीमा  शुल्क आर्जन गरेको छ, त्यस्तै सबै भन्दा थोरै  बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाईफ इन्सुरेन्स कम्पनी रहेको छ, कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा ९५ करोड ७७ लाख रुपैयाँ कुल बीमा  शुल्क आर्जन गरेको छ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरूको वीमा शुल्क आर्जनको अवस्था :


श्रोत: कम्पनीहरुको तेश्रो त्रैमासको विवरण

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS