काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसीप म्यानेजरका लागि केही र रिलेशनसीप अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।












