IME Life New

बीमा क्षेत्र सुधारका लागि अर्थ मन्त्रालयद्वारा ओझाको नेतृत्वमा अध्ययन तथा सुझाव समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न एक समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य हुनुहुन्छ। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।

Esewa
Crest

अध्ययन समितिका संयोजक ओझा अर्थ मन्त्रालयका पुर्व कर्मचारी हुन् । सदस्यमध्येका तिवारी प्रिमियर इन्स्योरेन्सका पूर्व नायब प्रमुख कार्यकारी अधिकृत हुन् । अर्का सदस्य मगर पेशाले चार्टर्ड अकाउण्टेण्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS