IME Life New

पदमले आफ्नो श्रीमतीलाई दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन मनाउने र उपहार दिने परम्परागत शैलीलाई बदल्दै बैतडीमा एक उदाहरणीय कार्य गरिएको छ। हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडका एजेन्सी म्यानेजर पदम राज जोशीले आफ्नी श्रीमती ममता भट्ट जोशीको ३२ औं जन्मदिनको पावन अवसरमा रु १२ लाख बीमाङक रकमको २५ वर्षे हिमालयन सावधिक जीवन बिमा योजना उपहार स्वरूप प्रदान गरेका हुन् ।

​विवाह, जन्मदिन वा विशेष उत्सवहरूमा फेसन र विलासिताका वस्तुहरूमा खर्च गर्ने बढ्दो ट्रेन्डका बीच, जोशीले श्रीमतीको दीर्घकालीन आर्थिक सुरक्षा र सुखद भविष्यलाई प्राथमिकता दिँदै यो पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS