IME Life New

अभिकर्ताको दोहोरो कोड सम्बन्धि व्यवस्था खारेज गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको दोहोरो कोड ( संकेत नम्बर) सम्बन्धि प्रावधान खारेज गर्न सबै बीमकलाई निर्देशन जारी गरेको छ।

प्राधिकरणले जारी गरेको परिपत्रमा प्राधिकरणले प्रदान गरेको अभिकर्ता इजाजत पत्र नम्बरलाई नै बीमकको अभिकर्ता संकेत नम्बर(एजेण्ट कोड) को रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ। पत्रमा उल्लेख छ, बीमकले बीमा अभिकर्तालाई कुनै छुट्टै अभिकर्ता परिचय पत्र दिएको रहेछ भने त्यसमा समेत प्राधिकरणबाट जारी भएको इजाजत पत्र नम्बर राख्ने व्यवस्था गर्ने।

Esewa
Crest

बीमकले चैत्र १५ गतेसम्ममा यो निर्देशन कार्यान्वयनमा ल्याइ सक्नुपर्नेछ।

हाल बीमकले अभिकर्ता दर्ता नम्बर र प्राधिकरणबाट प्राप्त अभिकर्ता इजाजत पत्र नम्बर सहित एउटै व्यक्तिका लागि दुई प्रकारका पहिचान नम्बर दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS