काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शाखा प्रमुखका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुखमा कोशी, बागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेशको विराटनगर, इटहरी र पथरीकबा लागि, बागमति प्रदेशको महाराजगञ्ज, पुतलीसडक, बत्तिसपुतली र नेपालटारका लागि र लुम्बिनी प्रदेशको भालुवाङका लागि शाखा प्रमुख माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।













