IME Life New

हिमालयन लाइफ,पेशागत अभिकर्ता संगठनका अध्यक्ष गौतम लगातार ८औँ पटक एमडीआरटी बन्न सफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका रेशम गौतम लगातार आठऔँ पटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२६का लागि छनौट हुन सफल भएका छन्।

चुनौतीलाई अवसरमा बदल्न खप्पिस गौतमले नेपाली बीमा बजारमा थुप्रै सफलता हासिल गरिसकेका छन्। उनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड पोखरा शाखामा कार्यरत छन् ।

Esewa
Crest

उनी आर्थिक वर्ष २०७७/ ७८ मा बीमा रत्न र अहिलेसम्म लगातार ८ औँ पटक एमडीआरटी बन्न सफल भएका छन् । हिमालयन लाइफ पेशागत बीमा अभिकर्ता संगठन बीमकका अध्यक्ष समेत रहेका गौतम एक कुशल लिडर समेत हुन् ।

गौतम बीमा क्षेत्रमा आबद्धभएदेखि नै केवल आफु मात्र नभएर आफ्नो टिममा रहेका ४० भन्दा बढि अभिकर्ताहरुलाई समेत एमडीआरटी बनाउन सफल भएका छन् । उनको निरन्तर मेहनत, समर्पण र नेतृत्वले समग्र बीमा जगतको लागि एक उत्कृष्ट उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS