IME Life New

आइएमई लाइफले कात्तिकमा भुक्तानी गर्‍यो ३ करोड १ लाख रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको कात्तिकमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा ६७ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ३ करोड १ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कात्तिकको कुल दाबी भुक्तानीमा वैदेशिक रोजगार बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १५ वटा दाबीको १ करोड ७६ लाख ५ हजार ५२० रुपैयाँ भुक्तानी गरेको छ।

Esewa
Crest

यसैगरी परम्परागत बीमाको १० वटा दाबीको कम्पनीले ६१ लाख ३५ हजार ५१२.५४ रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनी म्यादी बीमाको ४२ वटा दाबीको ६४ लाख २५ हजार ३७६ रुपैयाँ भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS