काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफले चितवनमा पनि आफ्नो शाखा कमिटी विस्तार गरेको छ । उक्त कमिटीमा अध्यक्षमा रामकाजि पाण्डे, उपाध्यक्षमा महेन्द्र पौडेल, उपाध्यक्षमा पुर्णा कुमारी, सचिवमा हिमाल खनाल, कोषाध्यक्षमा लक्षमि शर्मा पौडेल लगायत सद्स्य सहित शाखा कमिटि गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बीमकका अध्यक्ष रेशम गौतम, बीमकका उपाध्यक्ष अरुण रानाभाटको उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

















