IME Life New

पेशागत बीमा अभिकर्ता संघ, हिमालयन लाइफको बागमती प्रदेशद्वारा स्कुल ब्याग हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, बीमक हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सिनियर एजेन्सी म्यानेजर, एमडीआरटी रबीन्द्र तिमल्सिना र सृष्टी बस्नेतको संयोजकत्व, लगानी बागमती प्रदेशका अध्यक्ष चिरन्जीवी गजुरेलको उपस्थितीमा श्री कृष्ण आधारभुत विद्यालय, गोदावरी २ बिष्टछाप ललितपुरलाई हिमालयन लाइफ लोगो अंकित ५० थान स्कुल ब्याग हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

कम्पनीले शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सहित सो सहयोग गरेको हो । वडा अध्यक्ष, स्कुलका शिक्षक शिक्षिका समेतको उपस्थितिका उक्त ब्याग हस्तान्तरण गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS