IME Life New

विपिनले छोरीको पास्नीमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न पर्व, पास्नी तथा जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच मकवानपुर निवासी विपिन दाहालले आफ्नी छोरीको पास्नीमा बीमा पोलिसी दिएका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखा मार्फत बीमाङ्क रकम २० लाख बराबरको बीमा पोलिसी छोरीलाई हस्तान्तरण गरेका हुन्।

सो पोलिसी नेशनल लाइफका हेटौंडा शाखा प्रमुख नारायण कार्की र एडीआरटी भूमिनन्द गौतमको संयुक्त उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

Crest

विगत लामो समयदेखि रोजगारीको सिलसिलामा जापान बस्दै आएका विपिन दाहालले आफ्नो छोरीको पास्नीमा छोरीलाई उपहार स्वरुप जीवन बीमा पोलिसी दिन पाउँदा आफूलाई एकदमै गौरव ठानेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS