IME Life New

छोरीको जन्मदिनमा सिटिजन बाल भविष्य जिवन बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन आफैँमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा बनगाड कुपिन्डे नगरपालिका वडा न०१, सल्लिबजार निवासी सबिता बि.सि. एरिले बुधबार छोरी इशिका यरिको जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सल्लिबजार शाखाबाट जारी सिटिजन बाल भविष्य बीमा योजना पोलिसी उपहार दिएकी हुन् ।

छोरीको भविष्य सुनिश्चित गर्न २ औं जन्मदिनको अवसरमा ५ लाख रुपैयाँको सिटिजन बाल भविष्य बीमा योजनाको बीमा पोलिसी उपहार स्वरुप दिएको एरिले बताइन् ।

Esewa
Crest

बाल भबिस्य योजनामा बीमित को बिमा गर्दा प्रस्ताबको पनि जोखिम बहन हुने विभिन्न उत्कृष्ट ऎछिक सुबिधाहरु रहेको र उक्त बीमा योजनामा धेरै सुबिधाहरु रहेको कम्पनीका शाखा प्रमुख मोलाल साहु, अभिकर्ता दोर्न एरिले बताए । बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम ५ लाख रुपैयाँ र बोनस रकम पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS