IME Life New

आइएमई लाइफले साउनमा ४५ बीमा दाबीको गर्यो करिब साढे २ करोड भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब साढे २ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले साउनमा ४५ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ।

Esewa
Crest

साउनको कुल दाबी भुक्तानीमा वैदेशिक रोजगार बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १५ दाबीको १ करोड ९४ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी परम्परागत बीमाको ६ वटा दाबीको कम्पनीले ३१ लाख २५ हजार ५६.०४ रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनी म्यादी बीमाको २४ वटा दाबीको १४ लाख ७१ हजार २६४ रुपैयाँ भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS