IME Life New

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डले घोषणा गरे प्रतिफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् । प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

गत आवको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । दुबै फन्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।

Crest
1755252187868

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS