IME Life New

लक्ष्मीले आफ्नो जन्मदिनमा लिइन् बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिन फरक ढङगले मनाउने प्रचलन बढेको छ । पहिला पहिला होटल तथा रेष्टुरेन्टमा गएर खाएर साथीभाईलाई खुवाएर मनाउने गरिन्थो । अहिले भने आफुले पनि त्यो फजुल खर्च गर्नुको सट्टा बमिा पोलिसी खरिद गर्ने प्रचलन बढेको हो ।

यसैबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयबाट लक्ष्मी भट्टराईले आफ्नो जन्मदिनमा १० लाखको बीमा पोलिसी लिएकी छिन्।

Esewa
Crest

लामो समयदेखि एजेन्सी पेसामा आबद्ध एजेन्सी रजिना पराजुलीले पोलिसी जारी गराएकी हुन । बिर्तामोड शाखा कार्यालयमा पोलिसी लिँदै लक्ष्मी भट्टराईले भविष्यको लागि पेन्सन बचत र आर्थिक सुरक्षा स्वरूप पोलिसी लिएकी बताईन्।

जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने ,लिने चलन बढेको भन्दै सुरक्षा र बचत गर्न नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख नानीबाबु आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS