IME Life New

आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने सन नेपाल लाइफको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (साउन २७ गते)को बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षका लागि कम्पनीका शेयरधनीले नगद लाभांश र बोनस शेयर पाउने छैनन्।

Esewa
Crest

उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

no dividend

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS