काठमाडौं । सानिमा क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कर्मचारी माग गरेको हो।
उक्त पदमा आवेदन दिन चाहने नेपालीनागरिकहरूले भदौ ७ गतेभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको हो ।


















